
तपाईंलाई थाहै नदिई
सम्बन्ध विच्छेद भइसकेको हुनसक्छ !
जापानमा सम्बन्ध विच्छेद गर्ने व्यवस्था तपाईंको
देशमा भन्दा फरक छ
जापानमा एक्लै नगरपालिका अथवा वार्ड कार्यालयमा गएर सम्बन्ध विच्छेद गर्ने सूचना दिएपनि, सम्बन्ध विच्छेद गर्न सकिन्छ |
सम्बन्ध विच्छेदको सूचनाबाट बालबालिकाको कस्टडी निर्णय गर्न सकिन्छ |
बालबालिकाको कस्टडी आमा वा बाबु एकजना मात्रै हुन पाउँछ |
अर्को पक्षले कस्टडी लिएर बालबालिकासंग बसोबास गरिरहेको अवस्थामा बच्चाको कस्टडी तपाईंले लिन मुश्किल पर्न सक्छ |
सम्बन्ध विच्छेद सूचनामा जाली हस्ताक्षर गरिएको भएपनि नगरपालिका अथवा वार्ड कार्यालयले बुझिलिन्छ |
थाहै नपाइकन सम्बन्ध विच्छेद नगरियोस् भन्ने उदेश्यले, वडा कार्यालयमा [ सम्बन्ध विच्छेद अस्वीकृतिको निवेदन पत्र ] बुझाउनुहोस् |
थाहा नभएको कुरा भएमा वा समस्या परेमा
वकिल अथवा नजिकको परामर्श केन्द्रमा सल्लाह गर्नुहोस्
परामर्श निःशुल्क छ। थप विवरणका लागि कृपया सम्बन्धित संस्थाहरूको वेबसाइट हेर्नुहोस्।
प्रतिनिधि कार्यालय
कोएकी जाईदान होजीन तोयोनाखा कोकुसाई को्यू क्योखाइ
अन्तरबार्ता, टेलिफोन प्रतिक्रिया लिने मिति तथा समयः
सोमबार,मंगलबार,बिहिबार,शुक्रवार, ११ :०० बजे देखी ४ :०० बजे सम्म / सनिबार१३ :०० बजे देखी ४ :००
टेलिफोन नम्बर:06-6843-4343
1-1-1-601, Toyonaka International Center, Tamai cho, Toyonaka-city, Osaka, 560-0026
E-mail:atoms@a.zaq.jp
मिनो शहर
अन्तर्राष्ट्रिय आदानप्रदान संघ
Every Tuesday 11:00-14:30
5-2-36, Onohara Nishi, Minoh Minoh Multicultural Center
Phone: 072-727-6912
Email: info@mafga.or.jp
.png)
सम्बधविच्छेदको बारेमा वकिलसँग परामर्श गर्न सक्नुहुन्छ। अन्य समस्या को बिषय
मा पनि परामर्श गर्नु सक्नुहुन्छ।कानुनी सल्लाह बाहेक तपाईको श्रीमान,पत्नी,सँग को सम्बन्ध ,भिषा को बारेमा चिन्तितहुनुहुन्छ भने ,त्यस बाहेकका समस्या छ भने ,बिदेशी सहयोगी विज्ञहरु द्वारा निःशुल्क परामर्श सेवा प्रदान गरिनेछ।परामर्शलाई गोप्य राखिनेछ।
आयोजक: ओसाका बार एसोसिएसन
सह-आयोजक: रिकोन अलर्ट
बिदेशी नागरिकहरूका लागि
सम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइन
२०२६ साल फेब्रुअरी २८ तारिख (शनिबार)
१०:३०~१६:३०
०६-६३११-५५७७
(यो नम्बर यस् दिनको लागि मात्र। बुकिंग आवश्यक छैन।)

<जुम वा व्यक्तिगत रूपमा परामर्श>
※अग्रिम बुकिङ आवश्यक छ (सोमबार, २६ फेब्रुअरी बिहान १०:०० बजे भित्र बुक गर्नुहोस्)
※प्रत्येक सत्र ५० सेकेन्डको
बुकिङ फोन नम्बर: ०६-६८४३-४३३३
Emailल:atoms@a.zaq.jp (टोयोना अन्तर्राष्ट्रिय केन्द्र)
स्थान: ओसाका बार एसोसिएसन (ओसाका-शि, किता-कु, निशि तेन्मा १-१२-५)
सोधपुछ: रिकोन अलर्ट केन्द्र (टोयोनाका अन्तर्राष्ट्रिय केन्द्र)
※बुधबार बन्द
फोन: ०६-६८४३-४३३३
Emaल:atoms@a.zaq.jp





